भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज – Kanika Khabar
Saturday, September 18Nepali News Portal

भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

    मा प्रकाशित

एजेन्सी ।
भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै छ । आजको खेलमा घरेलु टिम अस्ट्रेलिया दोस्रो खेल पनि जित्दै सिरिज कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने छ । पहिलो खेलमा पराजय भोगेको भारत भने दोस्रो खेल जित्दै सिरिजमा फर्कने दाउमा हुने छ । अष्ट्रेलियासँग तीन एक दिवसीय खेलको सिरिज अन्तर्गत आज भारतले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । सिडनी क्रिकेट मैदानमाहुने यीदुई देशबीचको खेल स्थानीय समय अनुसार बिहान ९ बजेर २५ मिनेटबाट सुरु हुनेछ । यसअघि शुक्रवार भएको पहिलो खेलमाभारत ६६ रनले अष्ट्रेलियासँग पराजित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्