भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज – Kanika Khabar
Friday, February 14Nepali News Portal

भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

    मा प्रकाशित

एजेन्सी ।
भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै छ । आजको खेलमा घरेलु टिम अस्ट्रेलिया दोस्रो खेल पनि जित्दै सिरिज कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने छ । पहिलो खेलमा पराजय भोगेको भारत भने दोस्रो खेल जित्दै सिरिजमा फर्कने दाउमा हुने छ । अष्ट्रेलियासँग तीन एक दिवसीय खेलको सिरिज अन्तर्गत आज भारतले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । सिडनी क्रिकेट मैदानमाहुने यीदुई देशबीचको खेल स्थानीय समय अनुसार बिहान ९ बजेर २५ मिनेटबाट सुरु हुनेछ । यसअघि शुक्रवार भएको पहिलो खेलमाभारत ६६ रनले अष्ट्रेलियासँग पराजित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्