नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, March 13Nepali News Portal

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

मंसिर १४, माेरङ ।
माेरङमा थप १ जना काेराेना सङ्क्रमितकाे मृत्युु भएकाे छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको हाे ।
मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्