स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र निर्माण – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र निर्माण

    मा प्रकाशित

मंसिर १५, काठमाडौँ ।
सरकारले ७ सय ५३ वटै स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र बनाएको छ । संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले ७ वटा प्रदेशमा छुट्टाछुट्टै प्रदेश हेर्नेगरी उपसचिवको नेतृत्वमा संयन्त्र बनाएको हो ।
उपसचिवसरहका कर्मचारीलाई सहजकर्ताका रुपमा जिम्मेवारी दिएर स्थानीय तहमा देखिएका बिवाद समाधान गर्ने जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कुनै स्थानीय तहमा विवाद सिर्जना भएमा सहजकर्ताको टोली स्थलगत रुपमा नै परिचालन भएर विवाद समाधान गर्ने मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्