प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित

    मा प्रकाशित

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ ।

लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे ।

 

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ ।

फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुलहम १७औं स्थानमा उक्लिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्