त्रिविका क्याम्पसमा पठनपाठन सुरु – Kanika Khabar
Thursday, April 16Nepali News Portal

त्रिविका क्याम्पसमा पठनपाठन सुरु

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, दाङ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्यापसमा पठनपाठन सुरु हुने भएको छ । त्रिविका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको हो ।
त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोभिडका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।


भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको सत्रविले जनाएको छ । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्