काेराेनाका कारण नेपालमा बितेको २४ घण्टामा १६ जनाकाे मृत्युु – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

काेराेनाका कारण नेपालमा बितेको २४ घण्टामा १६ जनाकाे मृत्युु

    मा प्रकाशित

मंसिर १९, दाङ ।
नेपालमा बितेकाे २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्