काेराेनाका कारण नेपालमा बितेको २४ घण्टामा १६ जनाकाे मृत्युु – Kanika Khabar
Saturday, September 25Nepali News Portal

काेराेनाका कारण नेपालमा बितेको २४ घण्टामा १६ जनाकाे मृत्युु

    मा प्रकाशित

मंसिर १९, दाङ ।
नेपालमा बितेकाे २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्