दाङका थप १ जनामा काेराेना पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङका थप १ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख ५,

पछिल्लो अध्यावधिक अनुसार दाङका थप एक जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । दाङ घर भएका व्यक्तिकाे धुलिखेलकाे प्रयाेगशालमा स्वाब परीक्षण गर्दा काेभिड १९ पुष्टि भएकाे हाे । याेसँगै दाङका काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ पुगेकाे छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका ४७, मोरङका १, गुल्मीका १, धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जनामा काेभिड १९ पुष्टि भएकाे हाे । याे तथ्याङ्कसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या ३ सय ५७ पुगेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्