श्वेता खड्काले लेखिन एक भावुक पत्र ‘म जीवनको नवीन यात्रामा’

जीवनका विभिन्न आरोहअवरोह , उकाली ओराली , सुख दुःख अनि हाँसो रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर,ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा वयान गर्न पनि असमर्थ छु । अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुष्चक्रले … Continue reading श्वेता खड्काले लेखिन एक भावुक पत्र ‘म जीवनको नवीन यात्रामा’