थप १७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

थप १७ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ८ दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी धनकुटामा १ र सुनसरीमा १ जनामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्