थप १७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, August 4Nepali News Portal

थप १७ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ८ दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी धनकुटामा १ र सुनसरीमा १ जनामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्