दाङमा थप १ जनामा काेराेना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा थप १ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका डेस्क
जेठ ८, दाङ ।

दाङमा थप १ जनामा काेराेना पुष्टि भएकाे छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा घाेराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा काेराेना पुष्टि भएकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्