थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ सय ५७ – Kanika Khabar
Sunday, April 20Nepali News Portal

थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ सय ५७

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ८, दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५७ मा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।

Image may contain: text

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्