विश्वभरका २० लाख ७८ हजार कोरोना सङ्क्रमित मानिस निको भए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वभरका २० लाख ७८ हजार कोरोना सङ्क्रमित मानिस निको भए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, दाङ ।
कोरोना भाइरसका कारण सङ्क्रमित बनेका विश्वभरका २० लाख ७८ हजार मानिस निको भएका छन् ।

सङ्क्रमित धेरै भएको अमेरिकामा निको हुनेहरु पनि सबैभन्दा धेरै ३ लाख ८२ हजार छन् । अमेरिकामा १६ लाख १९ हजार सङ्क्रमित छन् । रुसका ३ लाख १७ हजार सङ्क्रमित मध्ये ९२ हजार निको भएर घर फर्किएका छन् । ३ लाख १० हजार सङ्क्रमित भएका ब्राजिलमा १ लाख २५ हजार निको भएका छन् । भारतमा १ लाख १८ हजार सङ्क्रमित हुँदा ४८ हजार ५ सय निको भएर फर्किका छन् ।

विश्वभर ३ लाख ३४ हजार मानिसको भने मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्