थप ३६ जना सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुग्यो । – Kanika Khabar
Sunday, March 16Nepali News Portal

थप ३६ जना सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुग्यो ।

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । आज पुष्टि भएकामा अधिकांश बाँकेको नरैनापुरका बासिन्दा हुन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना सङ्क्रमित भेटिएको प्रवक्ता देवकोटाको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्