थप ७ जनामा काेराेना पुष्टि, एकैदिन ७५ जनामा संक्रमण, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको – Kanika Khabar
Sunday, April 27Nepali News Portal

थप ७ जनामा काेराेना पुष्टि, एकैदिन ७५ जनामा संक्रमण, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १०, दाङ ।

रुपन्देही, कपिलवस्तु र दाङका ७जनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी  एक बैंकका कर्मचारी हुन् । याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या ५ सय ९१ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्