कोभिड १९ बाट विश्वभर झण्डै ५४ लाख मानिस सङ्क्रमित – Kanika Khabar
Wednesday, July 17Nepali News Portal

कोभिड १९ बाट विश्वभर झण्डै ५४ लाख मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ११, दाङ ।

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण झण्डै ५४ लाख मानिस सङ्क्रमित भएका छन् ।

५३ लाख ९७ हजार भन्दा धेरै मानिस भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म ३ लाख ४३ हजार ६ सयको कोरोनाकै कारण मृत्यु भएको छ भने २२ लाख ४४ हजार भने कोरोनाबाट निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै अमेरिकामा १६ लाख ६६ हजार मानिस सङ्क्रमित भएका छन् ।

अमेरिकामा मात्रै ९८ हजार भन्दा बढिको कोरोनाकै कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्