कोभिड १९ बाट विश्वभर झण्डै ५४ लाख मानिस सङ्क्रमित – Kanika Khabar
Monday, November 17Nepali News Portal

कोभिड १९ बाट विश्वभर झण्डै ५४ लाख मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ११, दाङ ।

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण झण्डै ५४ लाख मानिस सङ्क्रमित भएका छन् ।

५३ लाख ९७ हजार भन्दा धेरै मानिस भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म ३ लाख ४३ हजार ६ सयको कोरोनाकै कारण मृत्यु भएको छ भने २२ लाख ४४ हजार भने कोरोनाबाट निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै अमेरिकामा १६ लाख ६६ हजार मानिस सङ्क्रमित भएका छन् ।

अमेरिकामा मात्रै ९८ हजार भन्दा बढिको कोरोनाकै कारण मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्