सभामुख सापकोटाको आग्रह : संविधान संसोधनमा समान धारणा बनाउ – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

सभामुख सापकोटाको आग्रह : संविधान संसोधनमा समान धारणा बनाउ

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ११, दाङ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको विषयमा समाधान धारणा कायम गर्न आग्रह गर्नुभएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले भने आफूहरूको माग नसमेटी संविधान संशोधन विधेयक ल्याएकोमा असन्तुष्टि जनाएका छन् । राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरियाले संसदमा पेश भएको संविधान संशोधन विधेयकमा मधेशको माग सम्बोधन गर्न माग गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्