खेलाडी छनौट गर्दा भेद्भाव नगरौँ : प्रधानमन्त्री – Kanika Khabar
Friday, October 16Nepali News Portal

खेलाडी छनौट गर्दा भेद्भाव नगरौँ : प्रधानमन्त्री

    मा प्रकाशित

माघ २०, काठमाडौँ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा भेद्भावनगर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आज काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै ओलीले पक्षधरता बिना नै प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै उहाँले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि प्रतियोगितासम्मका खेलाडी छनौटमा भेद्भाव नगर्न सुझाव दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्