मा प्रकाशित
एजेन्सी ।
विश्वभर कोरोना भाइरस कोभिड १९ काकारण हाल सम्म २२ लाख ४९ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोनाका कारण १० करोड ४ लाख ९ हजार ५ सय मानिस सङ्क्रमित भएका छन् । यस्तै हालसम्म विश्वभर ७ करोड ५८ लाख ५५ हजार मानिसहरु उपचार पछि निको भएका छन् । अमेरिकामा सबैभन्दा धेरै २ करोड ६९ लाख ११ हजार मानिसहरु कोरोनाका कारण सङ्क्रमित भएका छन् ।
यस्तै भारतमा १ करोड ७६ लाख मानिसहरुमा सङ्क्रमण देखिएको छ भने ब्राजिलमा ९२ लाख ३० हजार मानिसमा कोरोनाका सङ्क्रमण देखिएको छ ।


