थप ७२ जनामा काेभिड १९ पुष्टि – Kanika Khabar
Monday, November 17Nepali News Portal

थप ७२ जनामा काेभिड १९ पुष्टि

    मा प्रकाशित

कनिका डेस्क जेठ १२, दाङ ।

पछिल्लो अध्यावधिक विवरण अनुसार थप ७२ जनामा काेभिड १९ पुष्टि भएकाे छ । यससँगै काेराेना भाइरसबाट सङ्क्रमण हुनेकाे सङ्ख्या ६७५ पुगेकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्