विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो – Kanika Khabar
Sunday, October 18Nepali News Portal

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । गत २४ घन्टामा थप १० हजार ९ सय ६४ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ लाख १८ हजार ९ सय ४९ पुगेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार अमेरिकामा मात्रै गत २४ घन्टामा २ हजार ६ सय ९५ जनाको मृत्यु भएको छभने बेलायतमा ८ सय २८ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा जम्मा ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने ब्राजिलमा ९ सय ४२ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्