मा प्रकाशित
माघ २६, काठमाडौं ।
प्रतिनिधिसभा विघटन विरुद्ध भाेलि मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ । अब बुधबारदेखि नियमित बहस हुनेछ ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । ९० वर्षीया पाण्डेको सोमबार बिहान वानेश्वरस्थित निवासमा निधन भएको थियो ।


