भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो – Kanika Khabar
Friday, October 16Nepali News Portal

भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

    मा प्रकाशित

एजेन्सी ।
भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढीबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा हिजो बिहान बाढी आएको थियो।बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै अझै कम्तिमा १ सय ५० जना सम्पर्क बिहीन छन् ।

तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको भने उद्धार भइरहेको छ। अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्