कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु – Kanika Khabar
Friday, October 16Nepali News Portal

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाका कारण विश्वभर २३ लाख २८ हजार७ सयको मृत्यु भएको छ । हाल सम्म विश्वभरिु १० करोड ६७ लाख ४८ हजार मानिस सङ्क्रमित भएका छन् ।

यस्तै कोरोना भएर पनि ७ करोड ८४ लाख ४७ हजार मानिसहरु भ्ने उपचार पछि निको भएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा प्रभाब परेको छ ।

कोरोनाको कारण अमेरिकामा मात्रै ४ लाख ७४ हजार ९ सय ३३ जना मानिसको मृत्यु भएको छ । यस्तै अमेरिकामा २ करोड ७६ लाख ११ हजार मानिस सङ्क्रमित भएका छन् ।

यस्तै भारतमा मात्रै १ लाख ५५ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा पनि २ लाख ३१ ह्जार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्