भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाेलाई बुझायाे ज्ञापनपत्र – Kanika Khabar
Sunday, October 18Nepali News Portal

भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाेलाई बुझायाे ज्ञापनपत्र

    मा प्रकाशित

उत्तम कुमार थापा

माघ २९, बझाङ ।

अनेरास्ववियु बझाङले ज्ञापनपत्र बुझाएको छ । अाज एक कार्यक्रमका विच बैतडी जिल्ला दाेगडा केदार गाउँपालीका वडा नम्बर ७ चडेपानिकि १७ बर्षिया भागिरथी भट्टकाे बलत्कार गरि हत्या गरेको भन्दै न्यायकाे लागि अनेरास्ववियू बझाङका सह-सँयाेजक देविजङ्ग सिहकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लाई ज्ञापनपत्र बुझाएको हाे ।

कक्षा १२ मा अध्यानरथ १७ बर्षिया बालिकाको कुन पापीले बलत्कारपछि हत्या गरेकाे भन्दै अनेरास्ववियू बझाङले खेद प्रकट गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङ कार्यलयमै ज्ञापनपत्र बुझाउदा अाफ्नाे तर्फ बाट निरन्तर लागिपरेको र अझै तपाईंले उठाएकाे अावाज सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उहाले बताए । कार्यक्रम अनेरास्ववियू केन्द्रीय सदस्य रामचन्द्र राेकाया लगाएत सबै उपस्थिति रहेको अनेरास्ववियू बझाङले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्