तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी – Kanika Khabar
Friday, October 16Nepali News Portal

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

    मा प्रकाशित

कनिका खबर

फागुन २, दाङ ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षमा रामप्रसाद चालिसे बिजयी भएका छन् । १६ सय ५९ खसेकाे मतमा  चालिसेले ८२९ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक प्यानल उठेका टेकन प्रसाद बस्नेत (हिमाल)ले ७ सय ९५ मत ल्याए ।
यस्तै उद्योग उपाध्यक्षमा ललितजंग विजयी भएका छन । बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी विजयी भएका छन । उनले ९ सय ७१ मत प्राप्त गरे ।

खुल्ला उपाध्यक्षमा रुपबहादुर खत्री, महासचिबमा विनिल केसी, सचिबमा वेदप्रसाद, कोषाध्यक्षमा देवबहादुर केसी विजयीी भएका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्