भागरथी हत्या : आराेपीलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भागरथी हत्या : आराेपीलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी

    मा प्रकाशित

फागुन ५, बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज २ बजे सार्वजनिक गर्ने भएकाे छ । आज सार्वजनिक पश्चात  म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।

थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्