दाङमा थप ५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा थप ५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १६, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अध्यावधिक अनुसार दाङमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमण पुष्टि हुनेमा हापुरे ६ दाङका ३० वर्षीय, बंगलाचुली गाउँपालिका १ का २७ वर्षीय, २८ वर्षीय, ३३ वर्षीय र वडा नम्बर ४ का ३८ वर्षीय व्यक्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्