कर्णाली प्रदेशका थप ४३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो

कनिका डेस्क जेठ १८, दाङ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा २४ जना र जुम्लाका २ प्रहरीसहित १९ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका … Continue reading कर्णाली प्रदेशका थप ४३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो