बाँकेको अगैयामा दुर्घटना, ११ को मृत्यु २२ घाइते

कनिका संवाददाता जेठ १९, बाँके । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गईरहेको बा ५ ख ५९९५ नम्बरको यात्रुबहाक फोर्स आइतबार राति अगैया नजिकैको जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् । आइतबार राति करीब सवा १२ वजे बाँकेको शमशेरगंज र अगैया बिचको जंगलमा सडक … Continue reading बाँकेको अगैयामा दुर्घटना, ११ को मृत्यु २२ घाइते