शिशिरले गराए दाङका सिडियाेकाे ध्यानाकर्षण

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालाय दाङ । बिषय:-दाङ जिल्लाका एम्बुलेन्सको मनोमानी सम्बन्धमा। महोदय, उपरोक्त सम्बन्धमा म यस घोराही उपमहानगरको वडा नं १५ को बासिन्दा हुँ। मैले मेरो घर र छिमेक वरपर मात्रै नभएर प्रबिधिको प्रयोगले आफन्त चिनजान मात्रै नभएर सामाजिक कार्यमा पनि  संलग्न ब्यक्तिको नाताले सक्दो सहयोग गर्ने कोसिस गरिरहेको छु। म … Continue reading शिशिरले गराए दाङका सिडियाेकाे ध्यानाकर्षण