२५ जना कोरोना संक्रमित भैरहवास्थित भीम अस्पतालवाट निको भएर घर फर्के – Kanika Khabar
Monday, March 27Nepali News Portal

२५ जना कोरोना संक्रमित भैरहवास्थित भीम अस्पतालवाट निको भएर घर फर्के

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १९, भैरहवा।

२५ जना कोरोना संक्रमित रुपन्देहीको भैरहवास्थित भीम अस्पतालवाट आज निको भएर घर फर्केका छन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्