हाइड्रोक्सिक्लोरोक्वीन औषधिको विषयमा डब्लुएचओको निर्णय आज – Kanika Khabar
Friday, April 26Nepali News Portal

हाइड्रोक्सिक्लोरोक्वीन औषधिको विषयमा डब्लुएचओको निर्णय आज

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २०, दाङ ।
विश्व स्वास्थ्य संगठनले अस्थायी रुपमा प्रतिबन्ध लगाएको हाइड्रोक्सिक्लोरोक्वीन औषधिको विषयमा आज निर्णय गर्ने भएको छ ।
संगठनले हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण कोरोना संक्रमितको उपचारका लागि फाइदाजनक नभएको भन्दै प्रयोग नगर्न अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो । संगठनले औषधिमाथिको प्रतिबन्धलाई निरन्तरता दिने वा फुकुवा गर्ने विषयमा अन्तिम निर्णय गर्ने भएको हो । मलेरियाका बिरामीलाई दिइने यो औषधि कोरोना संक्रमित बिरामीका लागि फाइदाजनक नहुने भन्दै वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्