ग्लोबल बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण – Kanika Khabar
Friday, March 21Nepali News Portal

ग्लोबल बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    मा प्रकाशित

No description available.

 

जेठ ३, दाङ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ग्लोबल आई एम ई बैंक घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष आइसोलेसन सेन्टर स्वास्थ्य सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । घोराही शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायी कार्यक्रम स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

घोराहीका शाखा प्रबन्धक डिल्लीराज भुसाललले प्रतिष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र कामु रजिस्ट्रार झङ्कार लामिछानेलाई हस्तान्तरण गरेका हुन् । सहयोग गर्ने ग्लोबल आईएम।ई बैंकलाई प्रतिष्ठानले धन्यवाद दिएको छ ।

 

कोभिड १९ को दोस्रो लहर फैलिएसंगै थेगि नसक्ने बिरामीको चाप बढ्दै जान थालेपछि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ग्लोबल आईएमई बैंक घोराही शाखाले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्