दाङका डेङ्गुसँगै काेराेना सङ्क्रमितलाई बुटवल रेफर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दाङका डेङ्गुसँगै काेराेना सङ्क्रमितलाई बुटवल रेफर

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २०, दाङ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेका डुेंगु संक्रमण समेत देखिएका बबई गाउँपालिका वडा नं. ६ निवासी ३० वर्षीय युवकलाई उपचारका लागि वुटवल रेफर गरिएको छ ।

अस्पताल स्राेतले दिएकाे जानकारी अनुसार ज्वरो पनि नियन्त्रण नभएको तथा स्वास फेर्न पनि गाह्रो भएपछि उपचारका लागि धागो कारखाना स्थित कोरोना विशेष अस्पताल बुटवल रेफर गरिएको हो ।

 

दाङका एक कोरोना सङ्क्रमितमा डेंङ्गु भेटियो

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्