डडेल्धुराको क्वारअन्टिनमा एक महिलाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

डडेल्धुराको क्वारअन्टिनमा एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१, डडेल्धुरा ।
डडेल्धुराको क्वारअन्टिनमा बसेकी एक महिलाको आज राति मृृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारअन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्