निषेधाज्ञामा विद्युत महसुलमा छुट – Kanika Khabar
Monday, May 20Nepali News Portal

निषेधाज्ञामा विद्युत महसुलमा छुट

    मा प्रकाशित

जेठ १५, दाङ ।

सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटकाे अफर लिएकाे छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्