राजश्व ताकेताकाे भद्र अवज्ञाकाे विकल्प छैन : काङ्ग्रेस

 कनिका डेस्क जेठ २१, दाङ । आन्तरिक राजश्व विभागकाे जेठ २५ गतेभित्र राजश्व बुझाए जरिवाना नलाग्ने सुचनाकाे नेपाली काङ्ग्रेसले भद्र अवज्ञा गर्ने बताएकाे छ । राजश्व कार्यालयकाे सुचनापछि व्यवसायीहरूले यसकाे चर्काे विराेध गर्दै चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । सरकारकाे कार्यशैलीकाे टिप्पणी गर्दै यतिबेला सर्वत्र आलोचना समेत भइरहेकाे छ । प्रमुख प्रतिपक्षी नेपाली … Continue reading राजश्व ताकेताकाे भद्र अवज्ञाकाे विकल्प छैन : काङ्ग्रेस