कनिका डेस्क
जेठ २१, दाङ ।
चाैतर्फी चर्काे विराेध र अालाेचना भएपछि आन्तरिक राजश्व विभागले राजश्व ताकेताकाे म्याद थप गरेकाे छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हाे ।
यसअघि जेठ २५ गतेभित्र राजश्व बुझाउने सुचना सम्प्रेषण भएकाे थियाे । विभागले मङ्गलबार जारी गरेकाे सुचनामा जेठ २५ गतेभित्र राजश्व बुझाएमा जरिवाना नलाग्ने जनाएकाे थियाे ।
सुचना जारी भएपश्चात उद्योगी, व्यवसायीबाट चर्काे विराेध भएकाे थियाे । बुधबार नै नेपाली काङ्ग्रेसले एक विज्ञप्ति जारी गरी समयावधि बढाउन अाग्रह गरेकाे थियाे अन्यथा भद्र अवज्ञा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे थियाे ।
कुन कर कहिलेसम्म तिर्ने हेर्नुहाेस् सुचि
यो पनि पढ्नुहोस्…..