चाैतर्फी विराेधपछि राजश्व बुझाउने म्याद थपियाे – Kanika Khabar
Thursday, September 16Nepali News Portal

चाैतर्फी विराेधपछि राजश्व बुझाउने म्याद थपियाे

    मा प्रकाशित

कनिका डेस्क

जेठ २१, दाङ ।

चाैतर्फी चर्काे विराेध र अालाेचना भएपछि आन्तरिक राजश्व विभागले राजश्व ताकेताकाे म्याद थप गरेकाे छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हाे ।

यसअघि जेठ २५ गतेभित्र राजश्व बुझाउने सुचना सम्प्रेषण भएकाे थियाे । विभागले मङ्गलबार जारी गरेकाे सुचनामा जेठ २५ गतेभित्र राजश्व बुझाएमा जरिवाना नलाग्ने जनाएकाे थियाे ।

सुचना जारी भएपश्चात उद्योगी, व्यवसायीबाट चर्काे विराेध भएकाे थियाे । बुधबार नै नेपाली काङ्ग्रेसले एक विज्ञप्ति जारी गरी समयावधि बढाउन अाग्रह गरेकाे थियाे अन्यथा भद्र अवज्ञा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे थियाे ।

कुन कर कहिलेसम्म तिर्ने हेर्नुहाेस् सुचि

यो पनि पढ्नुहोस्…..

राजश्व ताकेताकाे भद्र अवज्ञाकाे विकल्प छैन : काङ्ग्रेस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्