फिल्म निर्माता बासु चटर्जीको निधन – Kanika Khabar
Sunday, April 19Nepali News Portal

फिल्म निर्माता बासु चटर्जीको निधन

    मा प्रकाशित

कनिका डेस्क

जेठ २२, दाङ ।

इन्डियन फिल्म निर्माता बासु चटर्जीको आज बिहीबार मुम्बइमा निधन भएको छ । एक रुका हुआ फैसला, चिचोरु, रजनीगंधा, प्रियातामा जस्ता परिचित फिल्मका निर्माण गरेका निर्देशक तथा पटकथा लेखक चटर्जीको ९३ वर्षमा उमेरजन्य रोगका कारण मृत्यु भएको जानाईको छ ।

चमेली की सादी (१९८६) उनको अन्तिम व्यावसायिक सफल चलचित्र हो। उनले होट ब्रिष्टि, होचेता कि, होट सी दीन, जस्ता धेरै बंगाली फिल्महरू पनि निर्देशित गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्