बाजुराको क्वारअन्टिनमा एक पुरुषको मृत्यु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

बाजुराको क्वारअन्टिनमा एक पुरुषको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, बाजुरा ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारअन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको आज शनिबार विहान मृत्यु भएको छ । उनी जेठ १५ गते भारतबाट आएका थिए ।

उनी दमको बिरामी थिए । अहिले उनको स्वाब परीक्षणको तयारी भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्