बाजुराको क्वारअन्टिनमा एक पुरुषको मृत्यु – Kanika Khabar
Saturday, September 25Nepali News Portal

बाजुराको क्वारअन्टिनमा एक पुरुषको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, बाजुरा ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारअन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको आज शनिबार विहान मृत्यु भएको छ । उनी जेठ १५ गते भारतबाट आएका थिए ।

उनी दमको बिरामी थिए । अहिले उनको स्वाब परीक्षणको तयारी भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्