चीनमा ३ सन्तान नीति पारित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीनमा ३ सन्तान नीति पारित

    मा प्रकाशित

चीनले औपचारिक रुपमा ३ सन्तान नीति पारित गरेको छ । चीनीया दम्पतीको लागि ३ सन्तान जन्माउने कानुन औपचारिक रुपमा पारित भएको हो । आज देशका शिर्ष सांसदहरु, नेशनल पिपुल्स काँग्रेस एनपीसीको बैठकले यो कानुनलाइ पारित गरेको हो ।

चीनले यसअघिको नीति परिवर्तन गर्दै दम्पतीहरु लाई तीन बच्चाहरु लाई अनुमति दिने निर्णय गरेको चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् । यो निर्णय अब औपचारिक रूपले कानून मा पारित भैसकेको छ, जन्म दर बढाउने र बोझ घटाउने उद्देश्य सहित यो योजना आएको हो ।

 

कानुनमा स्थानीय सरकारहरुलाई आमाबाबुलाइ बिदा दिनको लागी प्रोत्साहित गर्ने, महिलाहरुको रोजगारको अधिकार बढाउने र बाल हेरचाह पूर्वाधार सुधार गर्ने बारेमा पनि उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्