आज प्रदेश १ मा भारी वर्षाको सम्भावना – Kanika Khabar
Monday, May 25Nepali News Portal

आज प्रदेश १ मा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ ६, दाङ ।
हाल नेपालमा मनसुनीवायुको सामान्यप्रभाव रहेको छ। न्युनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको हुनाले हाल देशभर सामान्यबदलीरहीप्रदेश नं १, बाग्मती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानहरूमाहल्कादेखि मध्यमखालको वर्षा भइरहेको जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ।

दिउँसो देशभर मौसम सामान्यबदली रही धेरै स्थानमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वादुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितभारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिप्रदेश नं १, बाग्मतीप्रदेश र गण्डकी प्रदेशका एक वादुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितभारी वर्षाको सम्भावनारहेको महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्