फाइजरको खोपलाई पूर्ण स्वीकृति – Kanika Khabar
Monday, May 25Nepali News Portal

फाइजरको खोपलाई पूर्ण स्वीकृति

    मा प्रकाशित

अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मान्यता दिएको हो ।

दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन सकिनेछ ।अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्