विश्व बैंकद्वारा अफगानिस्तानलाई दिँने अनुदान रोक्का – Kanika Khabar
Thursday, December 12Nepali News Portal

विश्व बैंकद्वारा अफगानिस्तानलाई दिँने अनुदान रोक्का

    मा प्रकाशित

विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान रोक्का गरेको छ ।तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो ।

 

बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७ सय ८४ डलर विकास कोषको प्रतिवद्धता गरेको थियो ।तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको बैंकले उल्लेख गरेको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भुक्तानी निलम्बन गरेको एक दिनपछि विश्व बैंकले यस्तो कदम चालेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्