भोलि शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

भोलि शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्ने

    मा प्रकाशित

भदौ १०, दाङ ।
भोलि शुक्रबारसम्म मन्त्रीपरिषद् विस्तार हुने सम्भावना बढेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तागठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको हो ।

नेपालको पार्टीले कानुनी मान्यता पाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । गठबन्धनमा कांग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्