विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७२ लाख नजिक – Kanika Khabar
Friday, April 18Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७२ लाख नजिक

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।

विश्वभर कोरोना भाइरसबाट ७१ लाख ९३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ७१ लाख ९३ हजार ९ सय ८८ जना कोभिड १९ बाट सङ्क्रमित भएका हुन् । सङ्क्रमित मध्ये ३५ लाख ३५ हजार ४ सय ९१ जना स्वस्थ भएका छन् ।

४ लाख ८ हजार ६ सय २८ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्