लकडाउन मोडालिटी नै ‘लक’, सर्वसाधारणलाई सास्ती

कनिका डेस्क जेठ २७, दाङ । सरकारले जेठ २० गते सकिएको बन्दाबन्दीलाई विस्तार गरेर जेठ ३२ गतेसम्म लम्बाए पनि अझै मोडालिटी तय गर्न सकेको छैन । परिणामतः सर्वसाधारण मात्र होइन लकडाउन पालना गराउने निकाय पनि अलमलमा परेका छन् । लकडाउन मोडालिटी नै ‘लक’ भएपछि यस्तो समस्याले बाक्लो रुप लिदै गएको छ । पछिल्लो पटक लकडाउनको … Continue reading लकडाउन मोडालिटी नै ‘लक’, सर्वसाधारणलाई सास्ती