रुपन्देही घटनाको छानबिन गर्न आग्रह – Kanika Khabar
Friday, January 17Nepali News Portal

रुपन्देही घटनाको छानबिन गर्न आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता छविलाल विश्वकर्माले रुपन्देहीमा गएराति भएको पाँच जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधि सभामा उनले हत्याको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था र छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन उनले माग गरे । गए राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा पाँच जना श्रमिकको हत्या भएको थियो । मृतकका परिवारलाई क्षतिपूर्तिको दिन पनि उनले माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्