अन्ततः विश्वप्रकाश प्रकाशमानकाे टिमबाट महामन्त्री – Kanika Khabar
Friday, May 17Nepali News Portal

अन्ततः विश्वप्रकाश प्रकाशमानकाे टिमबाट महामन्त्री

    मा प्रकाशित

कनिका डेस्क
२५ मंसिर, काठमाडौं ।

अन्तत: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् ।

साझा उम्मेदवारमा सहमति कायम नभएपछि महामन्त्रीकाे रेसबाट ब्याक भएका प्रवक्ता शर्मा अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्