नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी – Kanika Khabar
Friday, May 17Nepali News Portal

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी

    मा प्रकाशित

काठमाडौँ, मंसिर २८ ।
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणका लागि भएको मतदानमा अर्का प्रत्यासी शेखर कोरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । देउवा १३ औँ महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएक थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्